पायरियाको रोकथाम

सहि सरसफाइ, नियमित जाँच, स्वस्थ खानपान र धुम्रपान त्याग नै यसबाट बच्ने उपाय हुन्।

जिन्जिभाइटिसको रोकथाम नै पायरियाको रोकथाम हो

गिजा सुन्निन नदिनु नै हड्डी खिइनबाट जोगिने मुख्य उपाय हो।

थप ...
सरसफाइमा सुधार

आफ्नो मुखको बनावट अनुसार सहि तरिकाले ब्रश गर्न सिक्नुहोस्।

थप ...
धूम्रपान त्याग्ने

धूम्रपान छोड्नु गिजाको स्वास्थ्यका लागि सबैभन्दा ठूलो योगदान हो।

थप ...
स्वस्थ आहार

सन्तुलित भोजनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

थप ...
नियमित दन्त परीक्षण

वर्षमा कम्तिमा एक पटक दन्त जाँच गराउँदा समस्या सुरुवातमै थाहा हुन्छ।

थप ...
नियमित व्यावसायिक सफाइ

घरमा जति राम्रो सफा गरे पनि वर्षमा दुई पटक विशेषज्ञबाट सफाइ गराउनु उपयुक्त हुन्छ।

थप ...

जिन्जिभाइटिसको रोकथाम नै पायरियाको रोकथाम हो

गिजा सुन्निन नदिनु नै हड्डी खिइनबाट जोगिने मुख्य उपाय हो।

जिन्जिभाइटिसको रोकथाम नै पायरियाको रोकथाम हो

यदि गिजा स्वस्थ रह्यो भने पायरिया हुन पाउँदैन।

सरसफाइमा सुधार

आफ्नो मुखको बनावट अनुसार सहि तरिकाले ब्रश गर्न सिक्नुहोस्।

सरसफाइमा सुधार

प्रत्येक व्यक्तिको लागि सरसफाइको विधि फरक हुन सक्छ।

धूम्रपान त्याग्ने

धूम्रपान छोड्नु गिजाको स्वास्थ्यका लागि सबैभन्दा ठूलो योगदान हो।

धूम्रपान त्याग्ने

धूम्रपान छोडेको एक वर्षमा गिजा निको हुन थाल्छ।

स्वस्थ आहार

सन्तुलित भोजनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

स्वस्थ आहार

चिनी र चिल्लो कम गर्दा मधुमेह र पायरिया दुवैको जोखिम घट्छ।

नियमित दन्त परीक्षण

वर्षमा कम्तिमा एक पटक दन्त जाँच गराउँदा समस्या सुरुवातमै थाहा हुन्छ।

नियमित दन्त परीक्षण

उपचार भन्दा रोकथाम नै राम्रो हो।

नियमित व्यावसायिक सफाइ

घरमा जति राम्रो सफा गरे पनि वर्षमा दुई पटक विशेषज्ञबाट सफाइ गराउनु उपयुक्त हुन्छ।

नियमित व्यावसायिक सफाइ

यसले टार्टर जम्न दिँदैन र गिजा स्वस्थ राख्छ।

तपाईंले क्रिएटिभ कमन्स लाइसेन्सका सर्तहरू अन्तर्गत आफ्नै उत्पादनहरूका लागि हाम्रा सबै सामग्रीहरू प्रयोग गर्न सक्नुहुन्छ:

Attribution-NonCommercial-ShareAlike 4.0 International
https://creativecommons.org/licenses/by-nc-sa/4.0/deed.en